Logo
Logo

मुख्यमन्त्री पाण्डेलाई ४ वटा कानुनी मस्यौदा हस्तान्तरण

दृष्टि संवाददाता

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष वाग्मती प्रदेश नीति तथा योजना आयोगले तयार पारेको विभिन्न चार वटा कानुनी मस्यौदा हस्तान्तरण गरिएको छ ।

विस्तृत पढ्नुहोस