दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल