Logo
Logo

नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगायो

दृष्टि संवाददाता

नवलपुर । सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ। चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बगाएको

विस्तृत पढ्नुहोस