काठमाडौं । मस्तिष्कघात भएपछि वयोधा अस्पतालमा उपचाररत् कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ । वडाध्यक्ष मालीको आइतबार साँझ निधन