धनगढी, ८ पुस । लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिको कार्यालय सचिवको रुपमा काम गर्दै आइरहेका हरि न्यौपानेको नामले चिनिने दण्डपाणि न्यौपानेको नेपाली नागरिकता नक्कली भएको खुलेको