काठमाडौं, ७ असोज । विधान भनेको गतिशील दस्तावेज हो । समानुकूल विधान संशोधन हुनुपर्छ । यसरी संशोधन गरेको विधानले नेपाल उद्योग वाणिज्य महासंघलाई बलियो बनाउनुपर्छ