Logo
Logo

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

- दृष्टि न्युज/संवाददाता

खलंगा, १२ साउन । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो

विस्तृत पढ्नुहोस