१, अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नहुने, एमडिएमएसको चौतफी विरोध भएपछि सरकार पछि हट्यो, सामाजिक सञ्जालमा चर्को आलोचना