काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले पछिल्लो मतपरिणाम अनुसार २५३९ मत पाएका छन् ।