Logo
Logo

लद्दाखमा ५.२ म्याग्निच्युडको भूकम्प


693
Shares

काठमाडौं । लद्दाखको कारगिल क्षेत्रमा आज बिहान भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महसुस भएको थियो । भारतीय मिडियाहरुका अनुसार भूकम्पले मानवीय क्षति भएको छैन । तर, केही कमजोर पर्खाल र घरहरु भत्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्