जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको चुनावी मिति फागुन २१ गते नजिकिँदै गर्दा दलहरूबिच एकता र ध्रुवीकरण समेत तीव्र बन्दै गएको