Logo
Logo

अर्थमन्त्रीमाथि छानविन गर्न विशेष समिति गठन, को-को छन् सदस्य ?


23.2k
Shares

फाइल फोटो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् ।

सदस्यीय समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदिप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सिताराम महत्व र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्