
काठमाडौं । नेकपा माओवादी केन्द्र केन्दीय कमितिको तेस्रो दिनको बैठक सुरु भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रयि सदस्यका जिज्ञासा र प्रस्तावमाथि प्रष्ट पारिरहेको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
अध्यक्ष दाहालले आजकै बैठकमा पोलिटव्युरो, स्थायी र पदाधिकारीसमेत प्रस्ताव गर्ने सम्भावना छ ।











