Logo
Logo

स्वास्थ्यमन्त्री अस्पताल भर्ना


1.8k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार दिउसो साढे २ बजे मन्त्री खापुङ वीर अस्पताल भर्ना भएको प्रेस सल्लाहकार केदार गौतमले बताए ।

उनलाई बान्ता हुने रिगांटा लाग्ने भएपछि वीर अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो । मन्त्री खापुङको अस्पतालको भीआइपी कक्षमा उपचार सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्