Logo
Logo

जनजाति महासंघमा देउवाले गरे ४८ सदस्यको मनोनयन


2.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सदस्य मनोनयन गरेका छन् ।

देउवाले आइतबार ४८ सजना सदस्य मनोनित गरेका हुन् । उनले यसअघि नै ओमबहादुर घर्तीमगरलाई महासंघको अध्यक्ष मनोनित गरिसकेका थिए । आदिवासी जनजाति महासंघको केन्द्रीय समिति ६८ सदस्‍यीय रहने व्‍यवस्था छ ।

मनोनयन हुनेहरुको सूची हेर्नुहोस्
१.विश्वदिप लिङदेन, झापा
२.जगत बराम, गोरखा
३.तीर्थ लामा, सिन्धुपाल्चोक
४.डा. राजकुमार राई, खोटाङ
५.राम बहादुर लामा, चितवन
६.सुनिल गुरुङ, कास्की
७.कर्म व्यञ्जनकार, ललितपुर
८.धनादेवी थापा मगर, कैलाली
९ .रामजी कङ्रेन, धनकुटा
१० .रेनुका काउचा मगर, बागलुङ
११ .शेरबहादुर तामाङ, धादिङ
१२. जयप्रसाद इङनाम, तेह्रथुम
१३ .टेकबहादुर लिम्बु, झापा
१४ .धनाकुमारी मगर (धनम), उदयपुर
१५ .टोपबहादुर थापा मगर, बर्दिया
१६ .ज्ञानबहादुर लामा, नुवाकोट
१७. माया पुन मगर, बाँके
१८ .लक्ष्मी थिङ, मकवानपुर
१९ .इन्द्रा गुरुङ, गोरखा
२०.पूर्णबहादुर गुरुङ, चितवन
२१ .कामी शेर्पा, सिन्धुपाल्चोक
२२ .आङ टेण्डी शेर्पा, रामेछाप
२३.बडेराम हेमरम, झापा
२४. केसाङमु शेर्पा, सोलुखुम्बु
२५.ठाकुर कुमाल, धादिङ
२६ .मोहन छन्त्याल, म्याग्दी
२७ .शम्भु तामाङ, काठमाडौ
२८. मनहरी श्रेष्ठ, धनुषा
२९ .हिलारी बन्धु भुजेल, ओखलढुंगा
३० .लिलामान कङ्रेन, संखुवासभा
३१ .रण बहादुर तावा, पाँचथर
३२ .चन्द्र खालीङ राई, सोलुखुम्बु
३३. रमेश इवाहाङ, धनकुटा
३४.धर्मराज राई, भोजपुर
३५.दुर्गा सुनुवार, सिन्धुली
३६ .छत्र वम्जन, सिन्धुली
३७. पूर्णसिद्धी लामा, सिन्धुपाल्चोक
३८.मोहन राजवंशी, झापा
३९.बासुदेव ऐतवाल (व्यासी), दार्चुला
४०. पासाङ शेर्पा, ताप्लेजुङ
४१. तलिसरा रखाल, नवलपुर
४२. विजेन्द्र कुमार कायस्थ, कञ्चनपुर
४३. मदनलाल श्रेष्ठ, काठमाडौ
४४.नन्द बहादुर गुरुङ, जुम्ला
४५. फुन्जेन लामा, मुगु
४६. कुन्छाङ टासी लामा, हुम्ला
४७.टेक बहादुर गुरुङ, सुर्खेत
४८. जानुका लिम्बु शेर्पा, तेह्रथुम

प्रतिक्रिया दिनुहोस्