Logo
Logo

ग्यास नपाएको भन्दै सडकमै खाना पकाएर विरोध


378
Shares

काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर विरोध प्रदर्शन गरेको छ । 

The current image has no alternative text. The file name is: rr-campus.jpg

ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाए सरकारको विरोध गरेका हुन् ।  उनीहरूले सडकमै इँटा राखेर चुलो बनाएका छन् भने उक्त चुलोमा दाउरा बालेर खाना बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्