Logo
Logo

लोकतान्त्रिक योद्धा नेपालको निधन


- दृष्टि न्युज/संवाददाता


झाप, ११ माघ । दोस्रो जनआन्दोलन २०६२/६३ को जनआन्दोलनका क्रममा घाइते हुनु भएका लोकतान्त्रिक योद्धा भीम नेपालको निधन भएको छ ।

प्यारालाइसिससँग लामो समयदेखि संघर्ष गरिरहनु भएका योद्धा नेपालको ६२ वर्षको उमेरमा झापाकाे मेचीनगर–१० धुलावारीस्थित निजी निवासमा शनिवार राति निधन भयो ।

सात वर्ष अघि कृषि विकास बैंक धुलावारीको अधिकृत पदमा कार्यरत रहँदा उनलाई अचानक प्यारालाइसिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्