Logo
Logo

फोटोफिचर : नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला


दृष्टि संवाददाता


काठमाडौं, ४ चैत । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । हेरिटेज गार्डेनमा बुधबारबाट सुरु भेला भोलीसम्म चल्नेछ ।
भेलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीइतरकालाई पेलेर जाने रणनीतिको अख्तियार गर्दै समानान्तर गतिविधि अगाडि बढाउने बताइएको छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहेको छ । भेलाको अध्यक्ष बरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्