Logo
Logo

राष्ट्रिय कार्यकर्ता भेलामा नेपाल–खनाल समूहले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा सुरु भएको छ।

मंगलबार उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेस गरिएको छ। ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेस भएको हो।

यस्तो छ नेपाल–खनाल समूहको राजनीतिक अवधारणा पत्र

 

प्रतिक्रिया दिनुहोस्