काठमाडौं । वकिलहरुको अवरोध छिचोल्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
जबरा सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् ।
नेपाल बार एसोसिएसनका वकिलहरुले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि बजरा चोरबाटो हुँदै अदालत प्रवेश गरेका छन् ।
यो पनि पढ्नुहोस्