वकिलहरुको अवरोध छल्दै अदालत छिरे जबरा « Drishti News – Nepalese News Portal
Logo

वकिलहरुको अवरोध छल्दै अदालत छिरे जबरा


दृष्टि संवाददाता


काठमाडौं । वकिलहरुको अवरोध छिचोल्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

जबरा सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् ।

नेपाल बार एसोसिएसनका वकिलहरुले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि बजरा चोरबाटो हुँदै अदालत प्रवेश गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्