Logo
Logo

माधव नेपाल टर्की प्रस्थान


4.2k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।

टर्कीको अंकरामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका हुन् ।

मार्च २९–३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि आइतबार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेपालको १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्