Logo
Logo

गुल्मी-२ बाट विर्वाचन लड्ने रामकुमारी झाँक्रीको घोषणा


3.2k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सासंद रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र-२ बाट विर्वाचन लड्ने घोषणा गरेकी छन् ।

फाइल फोटो

सासंद झाँक्रीले आइतबार फेसबुकमार्फत आफू गुल्मी क्षेत्र नम्बर दुईमा विर्वाचन लड्ने जानकारी दिएका हुन् । एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएका छन् ।

झाँक्री यसअघि नेकपा एमालेबाट समानुपातिक सासंद बनेका थिए । गुल्मी क्षेत्र-२ मा एमालेका गोकर्ण विष्ट सासंद छन् ।

प्रतिक्रिया दिनुहोस्