Logo
Logo

डा. द्वारिका उप्रेती वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त


2k
Shares

काठमाडौं । सरकारले डा. द्वारिका उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदले उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

कार्यकारी निर्देशक नियुक्तिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज बस्नेतको नाम सरकारसमक्ष सिफारिस गरेको थियो । तीन मध्येबाट उप्रेती नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्