Logo
Logo

एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्दै


378
Shares

काठमाडौं । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको आज बैठक बस्दैछ । बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकले आगामी ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे रणनीति बनाउने छ ।

ओलीकै अध्यक्षतामा बनेको निर्वाचन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्