काठमाडौं । सत्ता गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने सिट बाँडफाँट सम्बन्धि छलफल हुनेछ ।