Logo
Logo

सन्दीपको मुद्दामा सुनुवाइ सुरु


4.9k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सुनुवाइ सुरु भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको हो ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि उक्त फैसला बदर गर्न माग गर्दै सन्दीपले पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्