Logo
Logo

माधव–झलनाथ समूहले ओली सरकार टिकाउन पहल गर्ने


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाउने भएका छन् ।

बिहीबार पनि भएको नेपाल पक्षका स्थायी कमिटीको छलफलमा नेताद्वय खनाल र नेपालले ओली पक्षबाट देश भइरहेको गतिविधिको वक्तव्य जारी गर्दै आपत्ति जनाउने निर्णय गरेका हुन् ।

पार्टी कार्यालय कब्जा गर्ने र फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधि गलत भएको निष्कर्ष समेत छलफलले निकालेको छ ।

खनाल नेपाल समूहले एमाले सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने र त्यो सरकार वाम गठबन्धनको बनाउन लागि पर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्