Logo
Logo

एमालेमा बादलले पाए प्रदेश इञ्चार्जको जिम्मेवारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमा माओवादी नेता रामबहादुर थापा ‘बादल’ले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
यस अगाडि उपाध्यक्ष बनाउने चर्चा चलेको भए पनि एमालेले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका कारण बादल प्रदेश इञ्चार्जमै सिमित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्