Logo
Logo

कांग्रेससँग पनि जसपाले राख्याे तीन बुँदे शर्त


दृष्टि संवाददाता

3.2k
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी र नेपाली कांग्रेसबीच छलफल भएको छ । सम्भावित सत्ता समीकरणबारे जनता समाजवादी र नेपाली कांग्रेसका शीर्ष नेतृत्वबीच छलफल भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न जसपा नेता देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । शुक्रबारको भेटमा बाबुराम भट्टराई पनि उपस्थित थिए ।

छलफलमा समीकरणका लागि जसपाले अघि सारेको सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता , संविधान संशोधनलगायतका एजेण्डा नै दोहोर्‍याएको थियो ।

जसपाकाे शर्तमा सभापति देउवा पनि सकरात्मक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्