मन्त्रिपरिषदको बैठक सुरु « Drishti News – Nepalese News Portal
Logo

मन्त्रिपरिषदको बैठक सुरु


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।

सोमबार र विहीवार मन्त्रिपरिषदको बैठक बस्ने गरेकोमा आइतबार प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाएको भन्दै बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्