Logo
Logo

राजनीतिक संकटको बेला राष्ट्रपतिद्धारा सर्वदलीय बैठक आह्वान


दृष्टि संवाददाता


काठमाडौं । राजनीतिक संवैधानिक संकट चुलिएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

सर्वोच्च अदालनले नेकपा खारेपछि राजनीतिक संकट उत्पन्न भएको बेला बोलाइएको सर्वदलीय बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्