Logo
Logo

दाेस्राे जितकाे खाेजीमा नेदरल्याण्ड्स र अष्ट्रिया


दृष्टि संवाददाता


एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज राति हुने तेस्राे खेलमा नेदरल्याण्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ ।दुवै टोली लगातार दोस्रो जीत हात पार्ने लक्ष्यमा छन् । 

अस्ट्रियाले पहिलो खेलमा युरोको डेब्यु टिम नर्थ मेसिडोनियालाइ तीन एक गोलले हराएको थियो । सात वर्षपछि अन्तराष्ट्रिय फुटवलमा फर्किएको नेदरल्यान्डस विरुद्ध अस्ट्रियालाई सहज हुने छैन् ।  

पछिल्ला ६ भेटमा अस्ट्रियाले डच टिमलाई हराउन सकेको छैन् । 

 

प्रतिक्रिया दिनुहोस्