Logo
Logo

एमाले केन्द्रीय कमिटी बैठक १२ तस्बिरमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष भने सहभागी भएनन् । उपाध्यक्ष बामदेव गौतम सहभागीका थिए ।

बैठकले माधव समूहका सांसदले पार्टी विपरित गएर हस्ताक्षर गरेकोमा असन्तुष्टी जनाउँदै बाढीपहिरोपछिको राहत र पुनर्स्थापनामा खटिन कार्यकर्ताला निर्देशन दिँदै सात प्रस्ताव पारित गरको छ ।

संस्थापन पक्षले बुधबार दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

बैठकका तस्बिरहरू हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्