काठमाडौं, २८ कात्तिक । निजामती कर्मचारीको अवकाशको उमेर ५८ बाट ६० वर्ष हुने भएको छ । संघीय निजामती ऐनमा ६० वर्ष राख्ने निर्णय भएको छ