काठमाडौं माघ २५ । प्रहरी प्रधान कार्यालयले बिहीबार पाँच डीएसपीको काज सरुवा गरेको छ । सरुवामा एक जिल्ला र एक इप्रकाका इन्चार्ज फेरिएका छन् ।