काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा कम्पनीसम्बन्धी उजुरी लिने तर अनियमित गतिविधिमाथि कारबाहीको साटो बार्गेनिङ गर्ने थलो बनेको छ । बीमा कम्पनीहरुको मनोमानीमा प्राधिकरणले आँखा