काठमाडौं । कामना सेवा विकास बैंक र मोको एपबीच फोकसवन पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ