Logo
Logo

दृष्टिन्यूज


प्रधानमन्त्रीका आइटीविज्ञ भ्रष्टाचारमा मुछिए

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा दुई करोडका सामान खरिदमा अनियमितता भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अनियमितता पुष्टि भएको हो

विस्तृत पढ्नुहोस