काठमाडौं, १३ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन÷मिलानसम्बन्धी मापदण्ड स्वीकृत गरी समायोजन संशोधनको तयारी थालेपछि कर्मचारीमा खुशीको बहार छाएको छ ।