काठमाडौं, १८ फागुन । गृह मन्त्रालयले गत शुक्रबार गरेको सिडिओ सरुवालाई गृह प्रशासनकै इतिहासमा खराब भनिएको छ । राजनीतिक प्रतिशोध र चलखेलका आधारमा निर्णय भएकाले