ललितपुर, १८ कात्तिक । ललितपुरमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म