नन्दा थापा/बाजुरा, ५ असोज । बाजुरामा औषतमा एक हजार क्वीन्टल स्याउ उत्पादन हुन्छ । अहिले पहिलो चरणमा किसानको बारीबाट ५० क्वीन्टल मात्र स्याउ बिकेको छ