काठमाडौं, २० साउन । कोरोना संक्रमण र लकडाउनको कारण एकातिर मुलुकको अर्थतन्त्र डाँवाडोल छ । अर्कोतर्फ, लकडाउन खुकुलो बनाएपनि आमनागरिकको दैनिकीमा सुधार आएको छैन ।