काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यतिसम्म आर्थिक बेथिति गराएका छन् भन्ने कुरा त्यहाँको आधिकारिक युनियनले दिएको ज्ञापनपत्रले स्पष्ट पारेको छ