Logo
Logo

दृष्टिन्यूज


आफ्नै पसलमा चोरी गर्ने पक्राउ

- दृष्टि न्युज/संवाददाता

हेटौँडा । बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ

विस्तृत पढ्नुहोस