काठमाडौं, ५ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । भोलि ( मंगलबार)का लागि बोलाइएको बैठक ८ दिनका लागि सारिएको हो ।