Logo
Logo

दृष्टि संवाददाता


सुर्खेतको सिस्नेरीमा आगलागी हुँदा नौ घर नष्ट

दृष्टि संवाददाता

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा गएराति आगलागी भएको हो

विस्तृत पढ्नुहोस