काठमाडाैं । नेप्से परिसूचक आज १५ दशमलव ११ अंकले घट्दै ३ हजार ७९ दशमलव ८३ विन्दुमा रोकिएको छ । आज कारोबार रकममा पनि गिरावट आयो