काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट मन्त्री बनेकाहरुले थोरै मात्रै गडबड गरेको भेटे एक मिनेट पनि बाँकी नराख्ने चेतावनी दिएका