काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टीभित्र विशेष महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला खड्काले पत्रकार सम्मेलन बोलाएका हुन्